उपभोक्ताको सक्रियतामा प्रभावकारी काम गर्ने नौमूले गाउँपालिकाको प्रतिबद्धता

यस आवमा ३३ करोड बजेट खर्च गर्ने जिम्मेवारी पाएको नौमूले गाउँपालिकाले गाउँपालिकामा संचालन हुने सवै कामहरुमा सुशासन र   पारदर्शीता कायम गर्दै जनताको सक्रिय सहभागितामा प्रभावकारी काम गर्ने साझा प्रतिबद्धता व्यक्त गरेको छ । ...

पुरा पढ्नुहोस
असिनाले धानको बिऊ मारेपछि रोपाँई अवरुद्ध नौमूले क्षेत्रका सवै वाली नष्ट

दैलेखको नौमूले गाउँपालिकाका पहाडी भेकहरुमा बिहिवार साँझ एक्कासी परेको असिना पानीले पाक्नै लागेको गहुँवाली सँगै अन्य सम्पूर्ण वाली नष्ट पारेको छ । पाक्नै लागेको गहुँवाली भित्राउने अवस्थामा राखिएको थियो एक्कासी असिना पानी पर्र्यो गहुँवालीमा बुटा...

पुरा पढ्नुहोस